Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बैतडीमा जिप दुर्घटना ४ जनाको मृत्यु


  • मंगलबार, बैशाख २१ २०७८

  • बैतडीमा जिप दुर्घटना ४ जनाको मृत्यु

    काठमाडौं – बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । पञ्चेश्वर गाँउ पालिकाका वडा सदस्यको शव वोकेर सदमुकाम तर्फ गइरहेको से १ ज १८३ नम्बर जीप सोही वडाको गणमेश्वरमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । प्रहरीले उद्धार सुरु गरेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij