Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पदमुक्त भएका ४ मन्त्रीको पुनर्नियुक्ति, साँझ ५ बज सपथ


  • शुक्रबार, चैत्र २७ २०७७

  • पदमुक्त भएका ४ मन्त्रीको पुनर्नियुक्ति, साँझ ५ बज सपथ

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पद खारेज भएसँगै मन्त्री पद समेत खोसिएका चार नेतालाई पुनः मन्त्रीमा नियुक्त गरेका छन् । उनीहरुको साँझ ५ बज सपथ ग्रहण राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    पुनर्नियुक्ति पाएसँगै उनीहरूले शुक्रबार शपथ लिने भएका हुन् । नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेर सांसद पद गुमाएका चार मन्त्रीको आज शपथ हुने भएको हो । बिहीबार मात्रै मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीले पद गुमेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij