काठमाडौं –नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक स्थगित गरिएको र अर्को बैठक चैत ३० गतेका लागि तय गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
