Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निलम्बित सांसद रेशम चौधरीको रिहाइबारे वार्ता गरौं – गृहमन्त्री


  • बिहिबार, चैत्र १२ २०७७

  • निलम्बित सांसद रेशम चौधरीको रिहाइबारे वार्ता गरौं – गृहमन्त्री

    काठमाडौं– निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्दै धर्नामा बसेका थारु अगुवालाई भेट्‍न गृहमन्त्री रामबहादुर थापा माइतीघर मण्डला पुगेका छन् ।

    थारु कल्याणकारिणी सभाको अगुवाईमा बसेको धर्नास्थलमा पुगेका गृहमन्त्री थापाले रेशमको रिहाइबारे छलफल गर्न वार्ता टोली बनाएर आउन आग्रह गरेका छन् ।
    थारु कल्याणकारिणी सभाले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाइको माग गर्दै आइतबारदेखि धर्ना दिएका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij