Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कम्युनिष्ट राजनितिमा नाटकीय परिवर्तन,माधव-प्रचण्ड समूह विघटन !


  • सोमबार, फाल्गुन २४ २०७७

  • कम्युनिष्ट राजनितिमा नाटकीय परिवर्तन,माधव-प्रचण्ड समूह विघटन !

    काठमाडौं : सर्वोच्च अदालतले ऋषी कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएपछि नेपालको राजनितिले नाटकिय मोड लिएको छ । सर्वोच्चको फैसला संग नेकपा एमाले र माओवादी केन्द्र अस्थीत्वमा आएको छ । आज नेकपाको सम्भवत अन्तिम बैठकवाट प्रचण्ड – माधव समूह विघटन भएको छ ।
    यो समूहमा रहेका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल सहितका पूर्व एमालेहरु ओली प्रवृत्ति विरुद्ध एमालेमै रहेर संघर्ष गर्ने भन्दै विदावारी भएका छन । अव पूर्वएमाले एक ठाँउमा र पूर्व माओवादी एक ठाँउमा हुने भएका छन । यो निर्णय संगै नेपालको कम्युनिष्ट राजनिति भित्र नाटकिय परिवर्तन आएको छ । सर्वोच्चको फैसलाले केन्द्र देखि प्रदेश सरकारमा समेत प्रभाव पर्ने देखिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij