काठमाडौं – प्रदेश २ का प्रदेश प्रमुखलाई तिलक परियालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई शुक्रबार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
