Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री ओलीले अदालतको अवलेहना मुद्दामा लिखित जवाफ दिए (पूर्णपाठ)


  • बिहिबार, फाल्गुन ६ २०७७

  • प्रधानमन्त्री ओलीले अदालतको अवलेहना मुद्दामा लिखित जवाफ दिए (पूर्णपाठ)

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनेर कल्पना गर्नु नै दुराग्रहपूर्ण भएको बताएका छन् । आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै आएको र अदालतको अवहेलना कहिल्यै नगरेको बताएका छन् ।
    बिहीबार प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर ११ बुँदे लिखित जवाफ बुझाएका छन् ।

    हेर्नुहोस् प्रधानमन्त्री ओलीले सर्वोच्चमा पेश गरेको जवाफ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij