काठमाडौं – प्रतिनिधि सभा पूर्ण अथवा वृहद इजलास कि सम्वैधानिक इजलाश भन्ने बहस सकिएको छ । अव सम्बैधानिक इजलाशबाट यो मुद्धाको फैसला हुने भएको छ । अब मुद्दाको सुनुवाई आइतवारदेखि संवैधानिक इजलासमा निरन्तर हुने भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
