काठमाडौं – चर्को विवादमा फसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको युवा विद्यार्थी भेला काठमाडौँमा सुरु भएको छ । भेलामा वाग्मती प्रदेश कमिटीकी इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल, अनेरास्ववियु उपाध्यक्ष रञ्जीत तामाङ र केन्द्रीय सदस्य लेखनाथ न्यौपाने लगाएतका नेताहरु सहभागी छन । पार्टी भित्र विवाद चर्किएका वेला भएको यो भेलालाई अर्थपूर्ण ढंगवाट हेरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
