काठमाडौं – कोभिड १९ को संक्रमणको जोखिम बढेपछि अघिल्लो वर्ष चैत ११ गते देखि बन्द भएको पशुपतिनाथको मन्दिर पुष १ गते देखि खुल्ने भएको छ । संक्रमण नआए पनि पशुपति विकाश कोषले मन्दिर खोल्ने तयारी गरेको हो । हिन्दुहरुको सबै भन्दा ठूलो आस्थाको धरोहर पशुपतिमा स्वास्थ्य सर्तकता अपनाएर खोल्न लागिएको कोषले जनाएको छ । संक्रमण कै कारण तिज लगाएतका ठूला पर्वमा समेत मन्दिर बन्द अवस्थामै रहेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
