काठमाडौं । नेकपा सचिवालय बैठक आज दिउसो १ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल मार्फत सचिवालय बैठक वारे जानकारी गराएका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सोहि समय मा मन्त्रीपरिषद बैठक बोलाएका छन । मन्त्रीपरिषद बैठकमा दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन सक्ने बताइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
