Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उच्च हिमाली भागमा हिमपात, मौसम चिसो


  • सोमबार, मंसिर १ २०७७

  • उच्च हिमाली भागमा हिमपात, मौसम चिसो

    काठमाडौं – मौसममा आएको परिवर्तनका कारण देशभर चिसो वढ्को छ । उच्च हिमाली भागहरुमा हिमपात भएको छ । हुम्ला, डोल्पा, मुगु लगाएतका जिल्लामा भएको हिमपातले जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा वदली भए पछि चिसो वढेको छ । अघिल्ला वर्ष भन्दा यस वर्ष मंसिर मै हिमपात भएको हो ।

    फाइल तस्वीर

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij