Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेवार समुदायले म्हः पूजा मनाउँदै


  • आइतबार, कार्तिक ३० २०७७

  • नेवार समुदायले म्हः पूजा मनाउँदै

    काठमाडौं – पेवार समुदायले आज म्हः पूजा गर्दैछन् । मानिसको आत्मा सबै भन्दा महत्वपूर्ण भएकाले आत्माको पुजा गर्नुलाई म्हः पूजा भनिन्छ । पाँच हजार वर्ष पहिले देखि म्हः पूजा गरिदै आएको छ । नेपाल सम्वत का दिन म्हः पूजा गर्नेले भोली पनि मनाउने भएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij