Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डा. गोविन्द केसी र सरकार विच सहमति, अनशन तोड्ने तयारी


  • आइतबार, असोज २५ २०७७

  • डा. गोविन्द केसी र सरकार विच सहमति, अनशन तोड्ने तयारी

    काठमाडौं – स्वास्थ्य सेवा सुधार सहितका माग राखेर अनशनरत डा. गोविन्द केसी र सरकारवीच सहमति भएको छ । चौतर्फी दवाव पछि वार्तामा बन्न तयार भएको सरकार र केसी पक्षधर विच शनिवार मध्यराति सहमति भएको हो । २७ दिन देखि अनशनमा रहेका केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि सरकारलाई दवाव परेको थियो । केसीको अनशन अहिले ९ः३० मा तोड्ने तयारी गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij