Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

असोज २४ गते च्यासुण्डोलमा रक्तदान कार्यक्रम हुँदै


  • मंगलबार, असोज २० २०७७

  • असोज २४ गते च्यासुण्डोलमा रक्तदान कार्यक्रम हुँदै

    काठमाडौं– बुढानिलकण्ठ नगरपालिका ६ वडामा रहेको च्यासिन्डोल युवा क्लवले यहि असोज २४ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । कोरोना भाइरसको कारण उपचारमा रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै क्लवले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको क्लवका अध्यक्ष विकास खत्रीले जानकारी दिए । पूर्ण स्पमा सुरक्षा मापदण्ड अपनाएर रक्तदान कार्यक्रम आयोजना हुने क्लवले जनाएको छ ।

    रक्तदान कार्यक्रममै वडाबाट एसइइ उत्र्तिण विद्यार्थीलाई सम्मान पनि गरिने क्लवले जनाएको छ । क्लवले गर्न लागेको कार्यक्रममा वडा नम्बर ६ को सहयोग रहेको छ ।
    क्लवको भवनमा रक्तदान तथा सम्मान कार्यक्रम हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij