Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डा. गोविन्द केसीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ


  • आइतबार, असोज ११ २०७७

  • डा. गोविन्द केसीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

    काठमाडौं – आमरण अनसनरत डा. गोविन्द केसीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । १९औं अनसनमा रहेका डा. केसीलाई भेटेकी त्रिवि चिकित्साशात्र अध्ययन संस्थान (आईओएम)की डीन डा. दिव्या सिंह शाहलाई शनिबार संक्रमण पुष्टि भएपछि केसीको पनि स्वाब दिइएको थियो । उनको रिपोर्ट नेगेटिभ आएको छ ।

    चिकित्सा शिक्षा सुधारको माग राख्दै २९ भदौमा जुम्लामा अनसन बसेका डा. केसी हाल त्रिवि शिक्षण अस्पतालमा छन् र, उनको स्वास्थ्य कमजोर बन्दै गएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij