Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरास्थित खानेपानी संस्थानका सहायक प्रशासक घुससहित पक्राउ


  • बिहिबार, भाद्र २५ २०७७

  • पोखरास्थित खानेपानी संस्थानका सहायक प्रशासक घुससहित पक्राउ

    काठमाडौं – खानेपानी संस्थान पोखराका सहायक प्रशासक कृष्णहरी वाग्ले २५ हजार घुससहित पक्राउ परेका छन् ।
    पोखरास्थित आशा मःमः रेष्टुरेन्टमा लेनदेन गर्दै गर्दा अख्तियार पोखराको टोलीले उनलाई पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij