काठमाडौं – कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
