Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ललितपुरको चक्रपथ भित्र भोलीलाई कर्फ्यू आदेश जारी


  • बिहिबार, भाद्र १८ २०७७

  • ललितपुरको चक्रपथ भित्र भोलीलाई कर्फ्यू आदेश जारी

    काठमाडौं – मच्छिन्द्रनायको रथ थाल्ने क्रममा विहिवार दिउदो तनाव उत्पन्न भएपछि शुक्रवार रिङरोड भित्रको क्षेत्रमा स्थानिय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । कोरोना संक्रमणका कारण निषेधाज्ञा उलंघन गर्दै जात्रा अघि बढाइए पछि विहिवार तनाव उत्पन्न भएको थियो । शुक्रवार थप तनावपूर्ण अवस्था आउन सक्ने भएकाले कर्फ्यू आदेश जारी गरिएको स्रोत जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij