Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा सचिवालय बैठक वालुवाटारमा सुरु


  • बिहिबार, भाद्र १८ २०७७

  • नेकपा सचिवालय बैठक वालुवाटारमा सुरु

    काठमाडौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सुरु भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालका सहयोगी विष्णु सापकोटाले बैठक सुरु भएको जानकारी दिए । आजको बैठकमा राष्ट्रिय सभामा मनोनित गर्ने सांसद र पार्टी विवाद समाधानको लागी कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका वारेमा छलफल हुने छ । राष्ट्रिय सभामा अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने कि उपाध्यक्ष वामदेव गौतमलाई पठाउने भन्ने विवाद छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij