Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डा . भोला रिजाल र उनकी पत्नीलाई कोरोना संक्रमण


  • सोमबार, भाद्र १५ २०७७

  • डा . भोला रिजाल र उनकी पत्नीलाई कोरोना संक्रमण

    काठमाडौँ – वरिष्ठ चिकित्सक भोला रिजाल र उनकी पत्नीलाई कोरोना संक्रमण भएको छ । संक्रमण पुष्टी भए पछि रिजाल दम्पती ह्याम्स अस्पताल भर्ना भएका छन । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij