काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विदासुन्दर शक्यलाई कोटोना संक्रमण भएको छ । उनको धर्म पत्नीलाई भने संक्रमण देखिएन । मेयर शाक्यले आफ्नो सम्पर्कमा आएकाहरुलाई परिक्षण गर्न आग्रह गरेका छन । उनी आसोलेसनमा बसेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
