Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पछिल्लो चौविस घण्टामा ८ सय ९९ संक्रमित थपिए ,काठमाडौँमा २९८ थपिए


  • सोमबार, भाद्र १५ २०७७

  • पछिल्लो चौविस घण्टामा ८ सय ९९ संक्रमित थपिए ,काठमाडौँमा २९८ थपिए

    काठमाडौं – पछिल्लो २४ घण्टापा ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा २ सय ९८ थपिएका छन । यो संगै देशभर संक्रमितको संख्या २९ हजार ४ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या २ सय २७ जनाको मृत्यु भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij