Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज कोरोना भाइरसबाट १२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २०७ पुग्यो


  • शनिबार, भाद्र १३ २०७७

  • आज कोरोना भाइरसबाट १२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २०७ पुग्यो

    काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ । शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
    मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् । पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको गौतमले बताए ।
    यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृत्यु भएको उनले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij