Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोना संक्रमणवाट धरानमा तीन जनाको मृत्यु


  • शुक्रबार, भाद्र १२ २०७७

  • कोरोना संक्रमणवाट धरानमा तीन जनाको मृत्यु

    काठमाडौ – कोरोना संक्रमणका कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीनजनाको मृत्यु भएको छ । उपचारका क्रममा प्रदेश १ को मोरङ बेलवारीकी ५६ वर्षीया महिला, झापाको दमक नगरपालिकाका ८३ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो । त्यसैगरी प्रदेश २ को सिराहा जिल्लाको सिराहा नगरपालिकाका- २ का ५५ वर्षीय पुरुषको बिहीबार बेलुका मृत्यु भएको हो। तीनै जनाको शव व्यवस्थापनको काम भइरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij