Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पछिल्लो २४ घण्टामा ११११ नयाँ संक्रमित


  • बिहिबार, भाद्र ११ २०७७

  • पछिल्लो २४ घण्टामा ११११ नयाँ संक्रमित

    काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जना संक्रमित थपिएका छन । केहि दिन यताको यो उच्च दर को संक्रमण हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो संगै कूल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । आजमात्रै १२ हजार ६ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पिसिआर गरिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij