Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु


  • बुधबार, साउन २८ २०७७

  • डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

    डोटी – डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ना ६ ख २५२९ नम्बरको बस भारतबाट आएका नेपालीलाई गौरीफेन्टा नाकाबाट अछाम लाने क्रममा डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलटमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
    बसमा सवार ३२ जना मध्ये ३ जनाको मृत्यु भएको र २९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
    घाइते सबैलाई जिल्ला अस्पताल डोटीमा पठाएको प्रहरीले जनाएको छ । ६ जना गम्भीर छन् भने अन्य घाइते सामान्य नै रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij