Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज देशभर कृष्णजन्माष्टमी मनाइदै


  • मंगलबार, साउन २७ २०७७

  • आज देशभर कृष्णजन्माष्टमी मनाइदै

    काठमाडौ – आज भगवान श्रीकृष्णको जन्मदिन कृष्ण जन्माष्टमी देशभर मनाइदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

    कृष्ण मन्दिरहरुमा आज पूजाअर्चना गरिदै छ भने राति जागराम बस्ने चलन छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij