Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्रीपरिषद बैठक सकियो : महामारी नियन्त्रणका लागी थप कडाई गरिने


  • सोमबार, साउन २६ २०७७

  • मन्त्रीपरिषद बैठक सकियो : महामारी नियन्त्रणका लागी थप कडाई गरिने

    काठमाडौं – सरकारले भाद्र १ गते देखि खुला गर्ने भनेको अन्तर जिल्ला यातायाता र हवाई यातायात भाद्र १५ गते सम्म नखोल्ने भएको छ । सोमवार अवेर सम्पन्न मन्त्रीपरिषद बैठकले सिमा नाकामा कडाई गर्ने निर्णय समेत गरेको छ । संक्रमण बढ्‌दै गए पछि सरकारले यस्तो निर्णय गरेको हो । यस अघि गरिएको पूर्ण लकडाउनको निर्णय भने भएको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij