Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विराटनगरका तीन पत्रकारलाई कोरोना संक्रमण


  • शनिबार, साउन २४ २०७७

  • विराटनगरका तीन पत्रकारलाई कोरोना संक्रमण

    काठमाडौँ – मोरङका तीन पत्रकारलाई कोरोना संक्रमण पुष्टी भएको छ । पत्रकारहरु सन्जिब खनाल , कमल रिमाल र दिनेश साहलाई पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । तीनै जना पत्रकारको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु अहिले घरमै आइसोलेसनमा वसेको नेपाल पत्रकार महासंघ प्रदेश – १ का अध्यक्ष विक्रम लुइँटेलले जानकारी दिए । हाल सम्म कम्तीमा २५ पत्रकारलाई कोरोना संक्रमण भइसकेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij