काठमाडौं – काठमाडौंमा युवतीमाथी एसिड प्रहार भएको छ । ओखलढुङ्गा घर भई सितापाइला वस्ने पवित्रा कार्की माथी एसिड प्रहार भएको प्रहरीले जनाएको छ । एसिड प्रहार गर्ने व्यक्तिको खोजि भइरहेको छ । युवतीको अनुहारमा एसिड प्रहार भएको हो । उनको अहिले अस्पतालमा उपचार भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
