Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आइतबार ८२ जना थपिए कोरोना संक्रमित


  • आइतबार, असार २८ २०७७

  • आइतबार ८२ जना थपिए कोरोना संक्रमित

    काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा शुक्रबार ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसरी हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ ।

    मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार हालसम्म उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या ८ हजार ८५९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १४७ जना उपचारपछि निको भएका छन् । संक्रमितमध्ये उपचारपछि निको हुनेहरू ५१.१ प्रतिशत हो ।

    हालसम्म ३८ जनाको मृत्यु भइसको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij