Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सार्वजनिक यातायात चल्ने, भाडा पचास प्रतिशत सम्म बढी लिन पाइने


  • बिहिबार, असार २५ २०७७

  • सार्वजनिक यातायात चल्ने, भाडा पचास प्रतिशत सम्म बढी लिन पाइने

    काठमाडौ – सरकारले जिल्ला भित्र सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय गरेको छ । काठमाडौ उपत्यकामा तिनै जिल्ला जान पाइनेछ । क्षमता भन्दा आधा यात्रु राखेर सवारी चलाउन पाइने र ५० प्रतिशत अतिरिक्त भाडा लिन पाइने सरकारका प्रवक्ता संचार तया सुचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिए । ट्याक्सीमा २ जनामात्र यात्रु बोक्न पाइने छ । संक्रमणको खतरालाई ख्याल गरी सर्तकता अपनाएर मात्र सार्वजनिक यातायात चलाईने सरकारले प्रष्ट पारेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij