काठमाडौ – सत्तारुढ नेपाल कम्युनिट पार्टीको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई भारतले हराउन खोजेको भनि दिएको अभिव्यक्ति वारे प्रश्न उठेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीको अभिव्यक्ति वारे बैठकलाई प्रष्ट पार्न आग्रह गरेका थिए । बैठकमा सहभागी एक सदस्यका अनुसार प्रधानमन्त्रीले बोलेको विषय गम्भिर रहेको भन्दै बैठकलाई जानकारी गराउन माग गरिएको हो । बैठक जारी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
