Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नवलपुर र स्याङजामा गरी २८ संक्रमित थपिए


  • सोमबार, असार ८ २०७७

  • नवलपुर र स्याङजामा गरी २८ संक्रमित थपिए

    काठमाडौ – पूर्वी नवलपरासीमा १६ र स्याङ्गजामा १२ जना गरी २८ कोरोना संक्रमित थपिएका छन ।चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुर जिल्लाको बुलिङ्गटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । स्याङजामा १२ थपिए संगै गण्डकी प्रदेशमा कूल २ ८ संक्रमित थपिएका हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij