Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कालिकोट दुर्घटना : ३१ यात्रुको जीवितै उद्धार


  • बुधबार, जेष्ठ २८ २०७७

  • कालिकोट दुर्घटना : ३१ यात्रुको जीवितै उद्धार

    काठमाडौ – कर्णाली नदिमा भएको ट्रिपर दुर्घटनाका ३१ यात्रुको जीवितै उद्धार गरिएको छ । दुई जनाको मृत्यु भएको छ भने ६ जना हराईरहेका छन । नेपाल भारत सिमाबाट उद्धार गरेर क्वारेण्टीनमा राख्न लैजाने क्रमम टिपर कर्णाली नदिमा खसेको थियो । प्रहरीले हराएकाहरुको खोजी र घाइतेको उद्धार गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij