Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखा र बुढानिलकण्ठमा तीन सहित ७२ नयाँ संक्रमित थपिए


  • सोमबार, जेष्ठ १२ २०७७

  • टोखा र बुढानिलकण्ठमा तीन सहित ७२ नयाँ संक्रमित थपिए

    काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । काठमाडौंको टोखा र बुढानिलकण्ठमा ३ सहित ७२ जना कोरोना संक्रमित थपिएका हुन् । टोखा नगरपालिकामा दुई जनालाई संक्रमण भएको छ ।
    सोमबार धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij