Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोना संक्रमित सैनिक अधिकृतको शसस्त्र प्रहरीको अस्पतालमा उपचार हुँदै


  • आइतबार, जेष्ठ ४ २०७७

  • कोरोना संक्रमित सैनिक अधिकृतको शसस्त्र प्रहरीको अस्पतालमा उपचार हुँदै

    काठमाडौ – हिजो कोरोना संक्रमण देखिएका नेपाली सेनाका अधिकृतको शसस्त्र प्रहरीले संचालन गरेको अस्पतालमा उपचार भइरहेको छ । मध्यपूर्वि पृतनाका उपरथीलाई कोरोना संक्रमण भएको थियो । नेपाली सेनामा कार्यरत कर्मचारीलाई कोटोना भएको यो पहिलो पटक हो । उनी सहित अर्को एक सैनिकलाई पनि कोरोना संक्रमण भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij