Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाँच बजे मन्त्रीपरिषदको बैठक, लकडाउन वढाउने तयारी


  • आइतबार, जेष्ठ ४ २०७७

  • पाँच बजे मन्त्रीपरिषदको बैठक, लकडाउन वढाउने तयारी

    काठमाडौं – कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि लकडाउन वढाउने तयारी सरकारले गरेको छ । सरकारले गरेको लडाउनको समय सिमा भोली सकिदै छ । आज पाँच बजेका लागी मन्त्रीपरिषद बैठक बोलाइएको छ । बैठकमा अहिले सम्मको समग्र अवस्थाकावारेमा समिक्षा हुने बताइएको छ । लकडाउन थप बढाउने तयारी सरकारको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij