Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२६ जिल्ला पुग्यो कोरोना भाइरस ,थप दुई जनामा संक्रमण पुष्टी हुँदा संक्रमित पुगे २७८


  • शनिबार, जेष्ठ ३ २०७७

  • २६ जिल्ला पुग्यो कोरोना भाइरस ,थप दुई जनामा संक्रमण पुष्टी हुँदा संक्रमित पुगे २७८

    काठमाडौ – थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले महोत्तरीका ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
    यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको छ । हालसम्म नेपालमा कोरोनाभाइरस २६ जिल्लामा देखिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij