Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज ६ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ७३


  • शनिबार, जेष्ठ ३ २०७७

  • आज ६ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ७३

    काठमाडौं । शनिबार ६ जनाकोरोना संक्रमित थपिएका छन् ।
    बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij