काठमाडौ – कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन सरकाले गरेको लकडाउनको पालना गर्ने क्रम बढ्दै गएको छ । काठमाडौका सडक सुनसान देखिन्छन् । अत्यावश्यक सेवाका सवारी वाहेक अरु सवारी साधन चलेका छैनन् । सुरक्षाकर्मीहरू को उपस्थिति ठाँउठाँउमा देखिन्छ । शनिवारको काठमाडौ फोटो फिचर ।



[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
