Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखा नगरपालिकामा निर्मलीकरण सुरु, ठाँउ ठाँउमा हातधुने धारा , निःशुल्क माक्स वितरण


  • शुक्रबार, चैत्र १४ २०७६

  • टोखा नगरपालिकामा निर्मलीकरण सुरु, ठाँउ ठाँउमा हातधुने धारा , निःशुल्क माक्स वितरण

    काठमाडौ – टोखा नगरपालिका वार्ड नं. ७ ले सार्वजनिक स्थल र वाटोमा किटनासक औषधि छर्केको छ । कोरोना संक्रमण बढीरहेको सन्दर्भमा वडाका वाटो र सार्वजनिक स्थल निर्मलीकरण गर्ने उदेश्यले किटनासक औषधि हालिएको वडा अध्यक्ष नरोत्तम रानाले बताए । साथै वडाले माक्स समेत वितरण गरेको छ । केहि ठाँउमा नगरपालिकाको सक्रियतामा हात धुने धारा राखिएको छ ।नगरपालिकाले ११ वटै वडामा किटनाशक औषधि छर्किएर निर्मलीकरण अभियान सुरु गरेको जनाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij