Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीको भोलि ९ बजे मिर्गौला प्रत्यारोपण गरिने


  • मंगलबार, फाल्गुन २० २०७६

  • प्रधानमन्त्रीको भोलि ९ बजे मिर्गौला प्रत्यारोपण गरिने

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको भोलि अर्थात बुधबार ९ बजे पुनः मिर्गौलमा प्रत्यारोपण गरिने भएको छ ।
    त्यसको अघिल्लो दिन मंगलबार डायलासिस गर्नुका साथै अरु चेकजाँच भइसकेको छ । प्राध्यापक डा.अरुण सायमीले सञ्चारकर्मीहरुसँग भने – ‘उहाँको सबै रिपोर्ट सामान्य आएको छ । भोलि विहान ९ बजे प्रत्यारोपण सुरु हुन्छ ।’
    मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार नै अस्पताल भर्ना भएका थिए । उनलाई नाताले भान्जी पर्ने युवतीले मिर्गौला दिने भएकी छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij