Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षा ,जनजीवन प्रभावित


  • शुक्रबार, मंसिर २७ २०७६

  • हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षा ,जनजीवन प्रभावित

    काठमाडौ – पश्चिमि वायुको प्रभावले हिमाली र उच्च पहाडी क्षेत्रमा वर्षासंगै हिमपात भएको छ । बर्षा र हिमपातले जनजिवन प्रभावित भएको छ । हुम्ला , डोल्पा , मनाङ, मुगु ,मुस्ताङ लगाएतका उच्च भूभागमा हिँउ परिरहेको छ भने उच्च पहाडी र पहाडी भागमा वर्षा र केहि ठाँउमा हिँउ परेको छ ।
    काठमाडौ पोखरा लगाएतका ठाँउहरुमा वर्षा भएको छ । काठमाडौको तापक्रम ८ डिग्रीमा झरेको छ । शनिवारवार साँझबाट मौसममा क्रमशः सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij