Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालले हालसम्म २७ स्वर्ण जित्यो


  • बुधबार, मंसिर १८ २०७६

  • नेपालले हालसम्म २७  स्वर्ण जित्यो

    काठमाडौं -१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले हालसम्म २७ वटा स्वर्ण जितको छ।
    नेपालले अहिलेसम्म कराँतेबाट १०, तेक्वान्दोबाट ९ , उसुबाट ३ स्वर्ण, ट्रायथलनबाट २ स्वर्ण, एथ्लेटिक्सबाट १ स्वर्ण र साइक्लिङबाट २ स्वर्ण जितेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij