Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

म्याग्दीमा मिनी माइक्रो बस दुर्घटना हुँदा ४ जनाको मृत्यु


  • आइतबार, कार्तिक १७ २०७६

  • म्याग्दीमा मिनी माइक्रो बस दुर्घटना हुँदा ४ जनाको  मृत्यु

    म्याग्दी — म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ सवारी दुर्घटनामा परि ४ जनाको  मृत्यु भएको छ । यस्तै १५ जना घाइते भएका छन् ।

    मालिका गाउँपालिका केन्द्र दरबाङबाट यात्रु लिएर गाउतिर गएको  ग १ ज ४४७६ नम्बरको मिनी माइक्रो बस सडकबाट तल खस्दा सवार ४ यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

    प्रहरीका अनुासर ४ जनाको मृत्यु भएपनि पहिचान भइसकेको छैन । १५ जना घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ पुर्‍याइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij