Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

तिहारको तेस्रो दिन आज कुकुर पुजागरी मनाइँदै


  • आइतबार, कार्तिक १० २०७६

  • तिहारको तेस्रो दिन आज कुकुर पुजागरी मनाइँदै

    काठमाडौं, १० कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर पुजागरी मनाइँदैछ ।
    कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij