Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी ईश्वर पोखरेललाई


  • बिहिबार, भाद्र ५ २०७६

  • कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी ईश्वर पोखरेललाई

    काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी छिन् ।
    प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारको सिलसिलामा बिहीबार सिंगापुर प्रस्थान गरेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि पोखरेललाई कार्यबाहकको जिम्मेवारी दिएकी हुन् ।
    प्रधानमन्त्री ओली भदौ २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij