काठमाडौँ– यसवर्षको मदन पुरस्कार ‘रणहार’ पुस्तकका लेखक योगेश राज र जगदम्बाश्री पुरस्कार बैरागी काइँलालाई प्रदान गरिने भएको छ ।
आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यस वर्षको जगदम्बा श्री बैरागी काइँलालाई तथा मदन पुरस्कार ’रणहार’ पुस्तकका लागि योगेश राजलाई दिने निर्णय गरेको हो ।
मदन पुरस्कार २०७५’ का लागि ७ कृति सिफारिस गरिएको थियो । गुठीले २५७ कृति मध्येबाट सात कृति छनोट गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
